संविधान संशोधनबारे भारतसँग कुनै छलफल नभएको दाबी

काठमाडौं । सरकारले संबिधान संसोधनका विषयमा भारत सरकारसँग कुनै छलफल नभएको संसदलाई जानकारी गराएको छ । आजको संसद बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनबारे भारतसँग केही पनि कुरा नभएको दाबी गरेका हुन् । उनले संविधान संशोधनबारे भारतसँग कुराकानी गरेको भनेर फैलाइएको हल्ला निराधार भएको समेत बैठकमा बताए । आफु विशेष दूतका रुपमा भारत … Continue reading संविधान संशोधनबारे भारतसँग कुनै छलफल नभएको दाबी